नियम १२
खारेजी र्‌ बचाउ
: (१) उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ खारेज गरिएको छ।

(२) उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ । (३) यो नियमावली प्रारम्भ हुनु अघि ऐनको अधीनमा रही बोर्डबाट भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।